सानो पोखरीमा पौडी खेल्न गएका व्यक्तिलाई अत्याए माछाले (भिडियो सहित)



एजेन्सी : मैलो देखिने एउटा सानो पोखरीमा पौडी खेल्न गएका एक व्यक्तिलाई माछाहरूले अत्याएका छन्। पानीमा बसेर रमाइलो गर्न ती व्यक्ति पोखरीमा पसेका थिए।

तर उनी पानीमा पसेको केही क्षणपछि नै ठूलाठूला माछाहरू बुरुक बुरुक उफ्रेका थिए। चारैतिर माछा उफ्रिएपछि आत्तिएका व्यक्ति पोखरीबाहिर निस्केका थिए।

प्रतिक्रिया दिनुहोस्