श्री एयरलाइन्सको पाँचौँ विमान काठमाडौंमा



काठमाडौं : श्री एयरलाइन्सले क्यु–४०० डास–८ जहाज काठमाडौं आइपुगेको छ। कम्पनीले क्यानडा–अमेरिका–दिल्ली हुँदै आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो।

८० सिट क्षमताको एयरलाइन्सले पोखरा, सिमरा र जनकपुरमा उडान गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्