उद्योगमन्त्री मातृका यादव उपस्थिति नहुँदा उद्योग समितिको बैठक स्थगित



काठमाडौं : उद्योग समितिको बैठक स्थगित भएको छ । सोमबार बोलाइएको समितिको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

विधेयकमाथि दफावार छलफल सकिइसकेको औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७५ बैठकबाट पारित गर्ने तयारी थियो ।

 

प्रतिक्रिया दिनुहोस्