रक्सी पिएका चालकले फूटपाथमा गाडी हाँक्दा १० जना घाइते (भिडियो सहित)



एजेन्सी : भारतको बेंगलुरुमा रक्सी पिएर गाडी चलाएका एक व्यक्तिले फूटपाथमा कार दौडाएका छन्। लगभग १० जना मानिसलाई उनले यस क्रममा कुल्चेका छन्। घटना सीसीटीभीमा कैद भएको छ। 

प्रहरीले गाडीचालकलाई पक्राउ गरेको छ र उसका विरुद्ध उजुरी दर्ता गरेको छ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्