निर्वाचन आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार



काठमाडौं : निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ । निर्वाचन आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६र७७ –२०८०र८१) तयार पारेको हो ।

पञ्चबर्षीय रणनीतिक योजनाका लागि ५ वटा रणनीति र ४० वटा कार्यनीति तय गरिएको छ । कार्यनीति कार्यान्वयनका लागि ५ बर्षको कार्ययोजनासमेत तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्