यातायात व्यवस्था विभागको महानिर्देशकमा हमाल नियुक्त



काठमाडौं : यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाल नियुक्त भएका छन्। सरकारले तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा गरेसँगै रिक्त रहेको पदमा हमालले सोमबार विभागमा पदबहाली गरेका हुन्।

सन् २०१४ देखदि २०१७ सम्म मेकानिकल इन्जिनियरका रुपमा विभागमै कार्यरत हमाल यस अघि सुदुरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए। पछिल्लो समय यातायात व्यवस्था विभागको नेतृत्व छोटो समयमा परिवर्तन भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्