युरोपमा नायिका श्वेता र गरिमाको भेट, इन्स्टाग्राममा तस्बिर सार्वजनिक



काठमाडौं : युरोपमा नायिका श्वेता खड्का र नायिका गरिमा पन्तको आकस्मिक भेट भएको छ। गरिमाले भेट् भएको खुशी सामाजिक सञ्जाल इन्स्टाग्राममा साटेकी छिन्।

गरिमाले तिमीलाई यहाँ देख्न पाउँदा खुशी लाग्यो भन्दै केहि तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन्। 

प्रतिक्रिया दिनुहोस्