घरको कलेश मेटाउन र आर्थिक लाभ लिन बुधबार यी कामहरु गर्नुहोस् !



यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ ।

१) बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पुजा-आजा गर्नुपर्छ ।

२) वुधबारको दिन हरियो घाँसपात बस्तु-भाउलाई खुवाउँनुहोस् ।

३) समलिंगीको सेवा गर्नुहोस् ।

४) हरियो चना भिजाएर चरा-चुरंगीलाई खुवाउँनुहोस् ।

६) बुधवार व्रत बस्नुहोस् ।

७) बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न बुधवार गणेशको पूजा गर्नुहोस् ।

८) धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउँनुहोस् ।

प्रतिक्रिया दिनुहोस्