द नेपाल टपको समाचार प्रभाव : २४ घण्टा नबित्दै मन्त्रालयको वेबसाइट अपडेट



काठमाडाै : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको  आफ्नो वेबसाइट अपडेट गरेको छ । हिजो द नेपाल टपले मन्त्रालयको वेबसाइट ३ महिनासम्म अपडेट भएन भन्ने समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएकाे २४ घण्टा नबित्दै मन्त्रालयले आफ्नो वेबसाइट अपडेट गरेको छ ।

एक लाखको हाराहारीमा रहेका निजामती कर्मचारीको अभिलेख राख्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइट तीन महिनादेखि अपडेट नहुँदा मन्त्रालयबाट सहजै पाउनुपर्ने जानकारी लिन असहज भएको थियो ।

याे पनि पढ्नुहाेस्: https://www.thenepaltop.com/news/28567

 

 

प्रतिक्रिया दिनुहोस्