आज प्रदेश-२ मा सार्वजनिक विदा



जनकपुरधाम : प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कृष्ण जन्माष्टमीको अवसरमा प्रदेश २ले आज सार्वजनिक बिदा दिएको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कृष्णजन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार सार्वजनिक विदा दिइएको जनाएक छन् ।

धार्मिक आस्थाको यस पर्वलाई हर्षोल्लासका साथ मनाउन उनले आग्रह गरेका छन्।  

प्रतिक्रिया दिनुहोस्