रेस्लर जुरेलीले जापानमा पाइन ‘इन्करेजमेन्ट अवार्ड’ प्रदान 



काठमाडौं : जापानमा सम्पन्न भएको समावेशी इङ्करेजमेन्ट अवार्ड कार्यक्रममा रेश्लर जुरेली अवार्ड पाएकी छिन् ।

विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई अवार्ड प्रदान गर्ने शिलशिलामा नेपाली खेलक्षेत्रमा रेश्लरको रुपमा परिचित अस्मिता सुनार जुरेलीलाई पनि यो अवार्ड प्रदान गरिएको छ ।

नेपालबाट जापान पुगेर बिभिन्न पेशा व्यवसाय अंगालेर बसेका व्यक्तित्वहरुको पहलमा यो अवार्ड आयोजना भएको हो ।

बिगत ५ वर्षदेखि रेस्लिंग खेलमा आबद्ध रहेर आफु पनि खेल्दै र अरुलाई पनि खेलाउदै आईरहेकी अस्मिता जुरेली यो सम्मान पाउँदा अत्यन्त खुशी र उत्साहित देखिन्छिन् । जापानमै गएर यो अवार्ड थापेको स्वर्णिम पल सम्झिदै उनी भन्छिन-'उमेर छँदै सम्मान र पुरस्कार पाँए । आफ्नो कामको कदर भएकोमा अत्यन्त खुशी छु ।अझ जापानमै आएर अवार्ड थाप्नुको आनन्द शब्दमा व्यक्त गर्ने सक्ने अवस्था नै छैन । अत्यन्त खुशी आन्नदित छु । अझ काम गर्ने हौसला बढेको छ ।'

अस्मिता रेस्लिंगको अलवा अभिनय र नृत्य पनि राम्रो गर्छिन् । कुनै हिरोईन भन्दा कम छैनन । 

कार्यक्रममा नेपाली व्यवसायी संघ जपानका अध्यक्ष विजय थकाली, जनप्रगातिशिल मञ्च जपानका अध्यक्ष हवल चन्द्र लामा, सहअयोजक मातृ सन्देश डट कमका सहसम्पदक सन्ता कुमार पहाडी, चितवन जपान समाजका अध्यक्ष राजन श्रेष्ठ,इन्टरनेस्नल नेपालका अयोजक र कार्यक्रमका निर्देशक समिर लामाको उपस्थिति रहेको थियो । अगस्ट १९ का दिन जापानको टोकियोमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थामा अवद्ध भएका व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध

चितवन : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना

चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं : राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट,

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र

अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन

अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको

एजेन्सी : पछिल्लो समय अमेरिकाले इरान, त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने