तपाईंको ओठ कस्तो छ ? ओठको आकारबाट थाहा हुन्छ उसको भाग्य



एजेन्सी : शरीरका अंगहरुको आकार हेरेकै भरमा उसको भाग्यका विषयमा थाहा पाउन सकिने शास्त्रमा उल्लेख गरिएको छ। हात, कान, खुट्टाका औंला, हस्त रेखा आदि हेरेर फलादेश गरिएझै मानिसहरुको ओठ हेरेर पनि उसको भाग्यका विषयमा थाहा पाउन सकिन्छ। दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ। उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग गर्दछ। यस्तो व्यक्ति परहितकारी तथा भाग्यशाली जीवन व्यतीत गर्ने हुन्छ।

दुबै ओठ मोटो : – यस्तो व्यक्ति बढि बोल्ने हुन्छ। उसले अन्तरमनमा कुनैपनि रहस्य लुकाएर राख्न सक्दैन। खानपानमा विशेष रुचि राख्ने हुन्छ। साथै धेरै खाना खाने स्वभावको हुन्छ।

दुबै ओठ पातलो : – यस्तो व्यक्ति सरल चित्तको हुने गर्दछ। संघर्षबाट उन्नति गर्ने खालको हुन्छ। बढ्दो उमेरमा हरेक प्रकारको सुख भोग गर्ने हुन्छ।

माथीको ओठ ठुलो :– यस्तो व्यक्ति प्रभावशाली हुन्छ, स्वादिष्ट भोजनको लालसा राख्दछ र यस्ता व्यक्तिहरू गम्भीर प्रवृत्तिका हुन्छन।

तल्लो ओठ ठुलो :– यस्ता व्यक्तिहरू अहंकारी वृत्तिका हुन्छन। यस्ता व्यक्ति आफ्नो कुरा मनाउनका लागी जे पनि गर्न सक्दछन। अरू मानिसहरूको दुःख सुनेर वा हेरेर आन्तरिक प्रसन्नताको अनुभव गर्दछन । यिनीहरू सहनशील हुँदैनन।

रक्तिम ओठ :– शौर्य, वीर्य र उत्साहको द्योतक हो यस्तो खालको ओठ। यस्ता स्त्री पुरूषमा काम लालसाको निकै फाइदा उठाउने गर्दछन। उनीहरू ऐश्वर्यशाली तथा धनवान पनि हुन्छन।

कालो ओठ :– यस्तो प्रकारको ओठ कपट तथा संघर्ष को प्रतीक मानिन्छ। यस्ता व्यक्ति मिथ्यावादी हुन्छन साथै सधै दुख भोगिरहन्छन।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली कांग्रेसमा पछिल्ला समय बढ्दै गएको विवादको विषयमा सभापति शेरबहदुर देउवा निवासमा छलफल

सल्यान : बहुविवाहको आरोपमा सजाय भोग्दै आएका एक दम्पतीसँगै उनका तीन सन्तानले पनि कैदी जीवन

काठमाडौं: बैकिङ करिर शुरु गर्न चाहनेहरुको लागि खुसीको खबर आएको छ । बित्तीयससंस्थामा काम गर्न

धुलिखेल: धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना

काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति

काठमाडौं : अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब

भैरहवा : लुम्बिनीमा रहेका बिभिन्न देशका बौद्ध बिहारहरु गेष्ट हाउसको रुपमा सञ्चालनमा हुँदा ब्यवसायीको लगानी

काठमाडौं : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ मा रहेको रमणीय र पर्यटकीय दामन घुम्ने अभिलासा बोकेर

काठमाडौं : राजीनामा नदिने लामो अडानपछि शिवमाया तुम्बाहाङ्फेले सोमवार संसद् बैठकमै उपसभामुख पदबाट राजीनामको घोषणा

काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणका खेल सकिएको छ। सातौं चरणको

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमणमा आउने भन्दै सन् २०२० को

मकवानपुर : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ