गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले ल्याए सन्देशमुलक तीज गीत (भिडियो)



काठमाडौं : लोकप्रिय गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले गाएको सन्देशमुलक तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

उत्ताउलो र भड्किलो शब्द तथा दृश्य भएका तीजका गीत आइरहेको बेला भावना सिलवालको आफ्नै शब्द रहेको गीत बजारमा आएको छ । 

प्रमोद पन्तको संगीत रहेको गीतलाई मस्र्याङ्गदि फिल्मस्ले निर्माण गरेको गरेको छ । भिडियोमा छाँयांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्