सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १२ सयले वृद्धि  



काठमाडौं : सुनको मूल्यमा वृद्धि भएको छ । योसँगै सुनले नयाँ रेकर्ड बनाएको छ । 

बिहीबार सुन प्रतितोला ७१ हजा ३ सय मा कारोबार भएको थियो भने आइतबार १२ सयले बढेर प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चादी महासंघले जनाएको छ । 

शुक्रबार र शनिबार अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार नहुने र आइतबार बजार खुल्ने वित्तिकै सुन तोलामा १२ सय रुपैयाँले बढेको हो । 

 

प्रतिक्रिया दिनुहोस्