मोनी रायले सामाजिक संजालमा शेयर गरिन् यस्ता तस्बिर



एजेन्सी : बलिउड अभिनेत्री मोनी रायले सुन्दरताले सधै चर्चा पाउने गर्छ। लूकका कारण लाखौँ फ्यान कमाएकी मोनीले कहिलेकाहीँ ट्रोलको पनि सामना गर्नुपर्छ। पछिल्ला दिनमा मोनी अझै सुन्दर बन्दै गएकी छिन्।

खबर आएको छ कि, मोनीले प्लास्टिक सर्जरी पनि गराइन्। केही समय पहिले उनको नयाँ लूकका कारण उनको मजाक समेत उठाइएको थियो। यतिबेला भने मोनीले शेयर गरेका केही तस्वीरले फ्यानको मन जितेका छन्।

यी तस्वीरको खुबै चर्चा भइरहेको छ। टिभीका दर्शकमाझ ‘नागिन’ का कारण चर्चामा रहेकी मोनी फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन्। उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहने गर्छिन् ।

 

प्रतिक्रिया दिनुहोस्