बिहीबार तोलामा ५ सय रुपैयाँले घट्यो सूनको मूल्य



काठमाडौं । बिहीबार सुनको मूल्य तोलमा ५ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५ रुपैयाँ घटेर चाँदी आज १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्