काठमाडौंमा गाइजात्रा (फोटोफिचर)



काठमाडौं । गाईजात्राको अवसरमा शनिबार काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित सहर परिक्रमा गराइँदै ।

प्रतिक्रिया दिनुहोस्