‘प्रेम गीत ३’ की क्रिष्टिना यस्ती छिन् (फाेटाे फिचर)



काठमाडाैं : क्रिष्टिना गुरुङले ‘प्रेम गीत ३’ बाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन्। मोडलिङमा सानैदेखि रुचि भए पनि उनी यो क्षेत्रमा थिइनन्। अमेरिकामा रहेर उतै अध्ययन गरिरहेकी क्रिष्टिना अहिले भने चर्चामा छिन्।

उनी चर्चामा हुनुको कारण हो, 'प्रेम गीत ३'। यो फिल्ममा क्रिष्टिनाले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन्। यो फिल्मको वर्कशपमा जुटेकी क्रिष्टिना अहिले भने नेपाली फिल्मका दर्शकका लागि चासोको विषय बनेकी छिन्।

हेरौँ उनका केही तस्वीर :- 

 

 

प्रतिक्रिया दिनुहोस्