प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ। यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ। १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन्।

प्रतिक्रिया दिनुहोस्