सरकारले जारी गर्‍यो पश्चिम सेती र सेती नदीको श्वेतपत्र (पूर्णपाठ)



काठमाडौं । सरकारले पश्चिम सेती र सेती नदी एसआर–६ परियोजनाको श्वेतपत्र जारी गरेको छ। भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी(एसआर)६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएलगत्तै श्वेतपत्र जारी गरेको हो।

श्वेतपत्रमा परियोजनाबारे अहिलेसम्म भएका काम, प्रयास र अबको योजनाहरु समेटिएका छन्। सरकारले भारतीय कम्पनी एनएपीसीलाई पश्चिम सेती जलविद्युत परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी–६ जलविद्युत् परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्ने गरी सर्वेक्षण अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्