डान्सले चम्किएकी आश्माको हट लुक्स (फोटो फिचर)



काठमाडाैं : नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन क्रुज’की सदस्य आश्मा विश्वकर्माका फ्यान फलोइङ गज्जबका छन्। पछिल्लो समय उनलाई वेब सिरिजमार्फत पनि दर्शकमाझ आइन्। डान्सकै कारण विदेशमा समेत चर्चा कमाएकी आश्मालाई सामाजिक सञ्जालमा लाखौंले फलो गरेका छन्।

अहिलेसम्म कुनै फिल्ममा पनि अभिनय नगरेकी आश्मा अभिनय क्षेत्रमा कदम राख्न चाहन्छिन्। तर उनका हातमा राम्रो फिल्मको स्क्रिप्ट परिरहेको छैन। द कार्टुन क्रुजले उनलाई थप चर्चामा पु–याएको छ। युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन्।

उनलाई इन्स्टाग्राममा ३ लाखभन्दा बढीले फलो गरेका छन् । डान्सकै कारण नायिकाको जस्तै क्रेज बनाएकी आश्माले सामाजिक सञ्जालमा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन्।

हेरौँ उनका केही तस्वीर :-

 

प्रतिक्रिया दिनुहोस्