युवा संघले उठायो लगनखेल बसपार्कको फोहोर (फोटोफिचर)



काठमाडौं । नेकपा एमालेको संगठन राष्ट्रिय युवा संघले ललितपुरको लगनखेल बसपार्कको फोहोर उठाएको छ । पछिल्लो समय सरकारले काठमाडौंको फोहोर उठाउन नसकेको अवस्थामा सरकारलाई दबाब दिन भन्दै युवा संघले काठमाडौं उपत्यकाको विभिन्न स्थानको फोहोर उठाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्