आन्तरिक उडान गर्दा ६ भिभिआईपीले मात्र विमानसम्म गाडीमा लान पाउने



काठमाडौ :  सरकारले आन्तिरिका उडानका लागि जाँदा ६ जना भिआईपीलाई मात्र विानसम्म गाडी  लैजान पाउने  सुविधा दिएको छ । जसअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले मात्र आन्तरिक उडानका क्रममा विमान नजिकसम्म गाडी लिएर जान पाउनेछन्।

यसअघि मन्त्रीहरूले पनि  आन्तरिक उडानका क्रममा विमान चढ्न जाँदा गाडी विमानसम्म गाडी लैजाने गरेका थिए । अब त्यो स्विधा कटौटी गरिएको  छ । 

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूले हालै सार्वजनिक गर्नु भएको चालु आर्थिक वर्षमा गर्नुपर्ने प्रमुख प्राथमिकताका १४२ कार्यमा आन्तरिक उडानलाई व्यवस्थित गर्ने कुरा समेटेका र्थि । साही अनुसार यो नियम ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्