तीजको अवसरमा पशुपति क्षेत्रमा दर्शनार्थीको भीड (फोटोफिचर)



काठमाडौं । हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरूले उत्साहका साथ मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइने गरिन्छ। 

भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका साथ घर, शिवालय र मन्दिरहरूमा नाचगान गरी यो पर्व मनाइन्छ।

  

प्रतिक्रिया दिनुहोस्