इन्टरपोलको ९०औं महासभामा प्रहरी महानिरीक्षक सिंह जादै



काठमाडौं। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन्। ३१ भदौमा बसेको मन्त्रीपरिषद्ले उनलाई सहभागी हुन स्वीकृति दिएको हो।

प्रतिक्रिया दिनुहोस्