हिरो इलेक्ट्रिक स्कुटरमा अफर



काठमाडौं ।  हिरो इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार रुपैया र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन दिने भएको छ ।

उक्त स्कुटर एक पटक फूलचार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्जदिन कम्पनीको भनाई छ । उक्त स्कुटि नेपालमा रुपमालक्ष्मी ई.मोविलिटी प्रालिले विक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्