काठमाडौं महानगरले सुरु गर्‍यो पर्व लक्षित बजार अनुगमन (फोटो फिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो ।

अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ ।

आज विहान प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरेको छ । उपप्रमुख डंगोल महानगरले बजार अनुगमनलाई निरन्तर दिने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्