ओली निवास बालकोटमा एमालेको सचिवालय बैठक सुरु



काठमाडौं । उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो।

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिएपनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्