एमाले अध्यक्ष ओलीले सर्वसाधारणलाई लगाइदिए दसैँको टीका



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन्।

केही दिनदेखि दमकस्थित निवासमा रहेका अध्यक्ष ओलीले बालबालिका, कार्यकर्ता एवं शुभेच्छुकलाई टीका लगाएर आशीर्वाद दिएका हुन्। उनी आफ्ना पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्न तीन दिनदेखि दमकमै छन् ।

प्रतिक्रिया दिनुहोस्