राष्ट्रपति भण्डारीले लगाइदिइन् सार्वसाधारणलाई दसैंको टीका



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दसैंको टीका लगाइदिएकी छन् ।

इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्