नाला तर्ने क्रममा बगाएर रुखमा अड्किएका २ जनाको उद्धार



बाँके । बाँकेको खजुरा गाउँपालिका २ सीतापुरमा रुखमा अड्किएका २ जनाको उद्धार भएको छ ।  सीतापुरको किरण नाला तर्ने क्रममा बगाएर रुखमा अड्किएका खजुरा गाउँपालिका २ का ३२ वर्षीय तेजबहादुर रोकाय र बर्दियाको बारबर्दिया नगरपालिका ६ का २७ वर्षीय जनक चौधरीको उद्धार भएको हो । स्था

स्थानीयवासीको समन्वयमा उनीहरूको उद्धार गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्