११३ वर्षीया वृद्वाले गरिन् मतदान



बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन्। जिल्लाको पाटन नगरपालिका–४ की मानमतीदेवी भट्टले उदयदेव आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा भोट खसालेकी हुन्।

प्रतिक्रिया दिनुहोस्