झापाको कुवाडीदेवी मतदान केन्द्रमा बम विष्फोट



झापा । झापाको झापा गाउँपालिका-२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएको हो ।

विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियो । हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्