बैतडीमा प्रहरी चढेकाे जिप दुर्घटना



बैतडी । बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ। मतपेटीका पाटन पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जीप २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा १२ जना नेपाल प्रहरी सवार रहेका थिए। थप बिवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्