झापा ३ मा लिङ्देनले २२७ मत पाउँदा सिटौलाले ल्याए २१३



झापा । झापा ३ को मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्। भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। अहिलेसम्म त्यहाँ ५ सय मत गनिसकेको छ।

प्रतिक्रिया दिनुहोस्