दाङ-३ मा कोमल वलीको अग्रता, पछ्याउँदै दीपक



दाङ । दाङ क्षेत्र नं.३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् ।  ३०६ मत गणना हुँदा एमाले उम्मेदवार वलीले १२८ मत पाएकी छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ११३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्