दाङ-२ मा शंकर पोखरेल पछि, रेखा शर्माको अग्रता



दाङ । प्रतिनिधिसभा अन्तर्गत दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पछि पार्दै नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । २ हजार ७९६ मत गणना हुँदा रेखाले एक हजार ४५० र एमालेका शंकरले ८४६ मत पाएका छन् ।

पोखरेल ६०४ मतले पछि परेका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन् । दाङ क्षेत्र नं. २ मा ७९ हजार ४ सय ४६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्