जुम्लामा राप्रपाका शाहीको अग्रता, गठबन्धनका साझा उम्मेदवार गोमा पछिपछि



जुम्ला । जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्