पशुपतिमा बालाचतुर्दशी मेलाको अघिल्लो रात (फोटोफिचर)



काठमाडौं। पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला भर्नेहरुको भीड रहेको छ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्