साउदी अरेवियाले लियो २-१ गोलको अग्रता



एजेन्सी । विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २-१ गोलको अग्रता लिएको छ। साउदी अरेबियाका लागि खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २-१ गोलको अग्रता दिलाएका हुन्।

यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए।

प्रतिक्रिया दिनुहोस्