कृष्णप्रसाद सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी



झापा । झापाको क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्