संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी



काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् ।

नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । ओपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्