बिश्वकप फुटबल : कोस्टारिकासँग जापान १-० गोलले पराजित



काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह‘ई’ मा जापानलाई १-० गोलको नतिजामा पराजित गर्दै कोस्टारिकाले प्रतियोगितामा पहिलो जित निकालेको छ । अमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा कोस्टारिकालाई जित दिलाउन केइसर फुलेरले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्