कतारविरुद्ध नेदरल्याण्ड्सको पहिलो गोल



काठमाडौँ । घरेलु टोली कतारविरुद्ध नेदरल्याण्ड्सले अग्रता बनाएको छ। अल बायत स्टेडियममा खेलको २६ औँ मिनेटमा कोडी ग्याक्पोको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको हो।

आजको खेलमा जित निकाले नेदरल्याण्ड समुह विजेताको रुपमा अन्तिम १६ मा पुग्नेछ। बराबरीको नतिजाले समूह उपविजेता बन्नेछ।

प्रतिक्रिया दिनुहोस्