आज सेयर बजार बन्द रहने



काठमाडौँ । आज सेयर बजार बन्द रहने भएको छ । मंसिर २२ गते, बिहीबार उधौली पर्व परेको कारण आजको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सरकारले दिएको सार्वजनिक विदाका कारण आज नेप्से बन्द हुने भएको हो । नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्