मन्त्रीपरिषद बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने



काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो । यो नियमित बैठक हो । नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस्