पछिल्लो समय मुलुकमा महँगी र आतङ्क बढेको छः नेता श्रेष्ठ



इलाम । पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समय मुलुकमा अशान्ति, महँगी र आतङ्क बढेको बताएका छन् । 

नेपाल प्रेस युनियन इलामको आठौं अधिवेशनका सन्दर्भमा आएका श्रेष्ठले सञ्चारकर्मीसंग भने, “वर्तमान सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको छ ।”     

काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले काङ्ग्रेस सच्चिनका लागि भातृसङ्गठन व्यवस्थित हुनुपर्नेमा जोड दिए । 

 

प्रतिक्रिया दिनुहोस्