पोखरा । पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ । उनको आज बिहान फिस्टेल अस्पतालमा निधन भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । शुक्रबार स्वास्थ्यमा समस्यादेखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।