पोखरा । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राती १२ बजेबाट लागू हुनेगरी प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा उनले अधिवेशन अन्त्य गरेका हुन्।