मन्त्रीविहीन मन्त्रालयको काम तीव्र



हेटौँडा : प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीलाई बर्खास्त गरेर आफैँले राख्नुभएको भौतिक पूर्वाधार मन्त्रालयमार्फतको कामलाई तीव्रता दिने बताएका छन् ।  

मन्त्रालयमा भएको छलफलमा उहाँले प्रदेशको महत्वपूर्ण मन्त्रालयको कामलाई अब नयाँ ढंगबाट अगाडि बढाइने बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्